
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतका भन्सार संरचनामा कार्यरत तीन जना कर्मचारीघुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत इन्द्र न्यौपानेसहित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभाको चालु अधिवेशनमा प्रधानमन्त्री कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको एक ठूलो गिरोह भारतमा पक्राउ परेको छ । भारतको पूर्वी चम्पारण प्रहरी र एसटीएफको

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय–समयमा प्राप्त भएका ऐतिहासिक नेतृत्वदायी अवसरहरू पटक–पटक गुमाएको टिप्पणी गरेका छन् । सोमबार

धनगढी । सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुसार प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने

म्याग्दी, माघ १९ । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा

काठमाडौँ, माघ १९ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट मतदाताको गोपनीयता भङ्ग गर्ने खालका गतिविधि नगर्न कडा निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन

काठमाडौँ, माघ १९ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको

राजविराज। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता र जवाफदेही शासन व्यवस्थाका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य रहेको बताउनुभयो। सप्तरी क्षेत्र नं. ३ बाट

नयाँदिल्ली। भारत सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्न केन्द्रित गर्दै आइतबार संसदमा आफ्नो वार्षिक बजेट पेस गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले प्रस्तुत गरेको