मुख्य समाचार

उदयपुर सिमेन्ट उद्योगमा ४६ करोडको क्लिङ्कर हिनामिना : महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ, माघ १८ गते । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठुलो परिमाणमा क्लिङ्कर हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय र सानोठिमीस्थित बाल सुधार गृहको आज अवलोकन गर्नुभएको छ ।  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्षतर्फ आजसम्म ३० लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ जिल्लाका ३० लाख मतपत्र छपाई सम्पन्न भएको जानकारी गराएको छ । निर्वाचन आयोगमा आज भएको नियमित पत्रकार सम्मेलनमा

नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी अभियोग दर्ता गराएको छ। उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध

लोकतन्त्रको रक्षा गर्ने हो भने कांग्रेसमाथि विश्वास गर्नुस्: डा.सुनिल शर्मा

मोरङ । नेपाली कांग्रेसका नेता एवम मोरङ क्षेत्र नं –३ का प्रतिनिधि सभा उम्मेदवार डा.सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न कांग्रेसमाथि नै विश्वास गर्नुपर्ने बताएका छन् । निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले सरकारी साक्षी झिकाउने आदेश दिएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । चौधरीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त

बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

काठमाडौँ । रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५

रास्वपा नेता शिशिर खनाल भन्छन्- घोषणापत्र कार्यान्वयन गर्न कुनै एक दललाई स्पष्ट बहुमत दिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा राजनीतिक दलहरूले ल्याउने घोषणापत्र कार्यान्वयन गर्न मतदाताले कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताएका छन् ।

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न पौडेलको इजलासमा