मुख्य समाचार

शान्तिपूर्ण निर्वाचनका लागि सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा

एमाले सचिवालय बैठक मंगलबार विहान बस्ने

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको

वीरगञ्जमा सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म कर्फ्यु जारी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले दिउसो एक

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाइने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भएको छ ।  भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा प्रवासी नेपालीहरूको सहभागितामा ‘एकता सन्देश

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच समायोजन भएको छ । सोमबार आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँहरूबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल भएको छ ।  काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच न्यूनतम सहमति कायम गरेर

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो: सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताउनुभएको छ ।  आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्याको

गृहमन्त्रीद्वारा अर्यालद्वारा सामाजिक सद्भाव र सहअस्तित्वको रक्षा गर्न आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुग्ने किसिमका घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले सो घटनाका सन्दर्भलाई लिएर सबै

प्रधानमन्त्री कार्की र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच