मुख्य समाचार

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य रहेको जेनजी नेतृ रक्षा बमको ठहर

काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘कांग्रेसीजन’हरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनेकी छन्–‘आजको असाधारण

नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले सो पार्टी छाडेका छन् । मंगलबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा छलफलका

डोल्पा घटना छानबिन गर्न एसपीको नेतृत्वमा बन्यो समिति

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा एक जना युवक बेपत्ता भएको र त्यसपछि इलाका प्रहरी कार्यालय खादाङमा तोडफोड गरिएको घटना छानबिन गर्न समिति बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका

एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा केही बेरअघि सचिवालय बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन, पार्टीको

एमाले नेता बृजेशकुमार गुप्ताले छाडे पार्टी

कपिलवस्तु । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य बृजेशकुमार गुप्ताले एमाले छाडेका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले सो कुरा उल्लेख गरेका हुन् । कपिलवस्तुबाट चारपटक संघीय सांसद

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौं, पुस २२ । नेकपा एमालेले बिहान सचिवालय बैठक बोलाएको छ । बैठक आज (मंगलबार) बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको हो । नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य

वीरगञ्जमा जारी कर्फ्यु १ बजेसम्म लम्बियो

काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कफ्र्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । स्थानीय प्रशासनले वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि आज बिहान ८

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली