
काठमाडौं । सरकारले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक ९एआईजी० पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो

काठमाडौं । सरकारले ‘जेनजी’ सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकबाट जेनजी सहिद परिवार कल्याणकारी

काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ । भदौ २३ र २४ गतेको घटना छानविन

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक केही बेर अघि सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान

काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा आममाफी पाएका रेशमलाल चौधरीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा

काठमाडौं । अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३

काठमाडौँ, पुस २१ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी

विराटनगर, पुस २१ । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या

जुम्ला, पुस २१ । मुगुमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको न १ झ १०३९ नम्बर