मुख्य समाचार

एक नगरपालिकासहित २४९ वडाको मत परिणाम आयो, कस्ले कति जिते ?

प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर

८८ किलो सुन प्रकरणमा पाँच जना पक्राउ, को–को परे ?

काठमाडौँ, असोज ४ महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त

खोटाङका एक हजार २४३ भूकम्पपीडितले अझै राहत पाएनन्

जिल्लाका एक हजार २४३ घर भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्तावापतको रकम लिन पाएका छैनन् । कर्मचारीको ढिलासुस्ती तथा लापरवाहीका कारण पुनःनिर्माण प्राधिकरणबाट आएको पहिलो किस्तावापतको रकम तीन महिना बितिसक्दा समेत

धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहमा पहिलो जित हासिल गरेको छ । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन्

अण्डाको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

चितवन, ४ असोज चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले

पहिलो चरणमा १४ सय कर्मचारी सरुवा, कुन तहका कति ?

सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग्याएको छ । पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक, दुईसय ९८ टोलीबाट मतगणना हुँदै

प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र

सर्लाहीका तीन स्थानीय तहको मत अपडेट, कहाँ कसको अग्रता ?

सर्लाहीका तीन स्थानीय तहको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सर्लाहीका लालबन्दी, बलरा र बरहथवा नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको हो । जसमध्ये लाबन्दीमा नेकपा एमालेको

सिरहाका तीन स्थानीय तहको ताजा मतपरिणामः कहाँ को अगाडि ?

सिरहाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै तहमा फरक फरक दलले अग्रता कायम गरेका छन् । जसअनुसार अर्नमा गाउँपालिकामा १ हजार ३३२ मतसहति माओवादी केन्द्र

अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार

सन्तोष पुर्कुटी ताप्लेजुङ, असोज ४ “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने