मुख्य समाचार

१३५ वटा स्थानीय तहको मतगणना जारी, राजविराजको मतगणना किन भएन ?

प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ

विजयकुमार गच्छादार बने प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ

सुध्रिएन माओवादी, भरतपुरमा झैं मतपत्र च्यात्न खोजेपछि मतगणना स्थगित

बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो

१२ औं पटक अनसन बस्ने गोविन्द केसीको घोषणा, यस्ता छन् माग

चिकित्सा शिक्षाको सुधार गरिनुपर्ने माग राख्दै ११ औं पटक अनसन बसिसकेका डा. गोविन्द केसीले यहि असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गरेका छन् । माफियामुखी चिकित्सा शिक्षा

वीरगन्ज महानगरको मतगणना सुरु, तारजाली भित्र सीसी क्यामराको निगरानी

स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणमा निर्वाचन भएको प्रदेशन नम्बर २ को एक मात्रै महानगर वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । सोमबार रातिदेखि नै मतगणना सुरु गर्ने प्रयास

प्रदेश नम्बर २ मा माओवादीको तेस्रो जीत, कहाँ–कहाँ जित्यो ?

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो विजयी यात्रा जारी राखेको छ । रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं १ मा पनि विजय हाशिल गर्दै माओवादीले अहिलेसम्म २

प्रदेश नम्बर २ मा एमालेले पनि खाता खोल्यो

नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ ।  धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भएका हुन् । उनी २६१

माधव नेपालको गृह जिल्लामा कांग्रेसले खोल्यो पहिलो खाता

प्रदेश नब्बर २ को स्थानीय निर्वाचनमा एमाले नेता माधव नेपालको गृहजिल्ला रौतहटबाट नेपाली कांग्रेसले पहिलो खाता खोलेको छ । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर १ को अध्यक्षमा

पर्साको ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच टक्कर

पर्साको प्रारम्भिक मतपरिणामअनुसार ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ एक मतले मात्रै एमाले अगाडि छ भने माओबादी केन्द्र दोस्रो र कम मत ल्याएर नेपाली

रौतहटको गौरमा एमालेको अग्रता, राजपा पछ्याउँदै

रौतहटको गौर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले १ सय २४ मत ल्याएर अग्रतास्थानमा छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ। अहिलेसम्म २ सय मत गनेर