मुख्य समाचार

पूर्वमन्त्रीदेखि २१ केन्द्रीय नेता मेयरका उम्मेदवार

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि पार्टीका केन्द्रीय नेतादेखि पूर्वमन्त्रीसम्मका नेताहरु स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका छन् । राजविराज नगरपालिकामा पूर्वसहायकमन्त्री अनिस अन्सारी

हंशपुरमा श्रीमान् मेयर श्रीमती उपमेयरको उम्मेदवार

धनुषाको हंसपुर नगरपालिकामा राप्रपा (प्रजातान्त्रिक) बाट श्रीमान मेयर र श्रीमती उपमेयरको उम्मेदवार बनेका छन् । रामआशिष यादव मेयरका उम्मेदवार छन् भने उनकी पत्नी आरतीदेवी यादव सोही पार्टीबाट उपमेयरकी उम्मेदवार

सुन व्यापारीको ध्यान तस्करी सुनमा, यस्तो छ कारण

सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने

टिकट बिवादले सिरहामा देउवा र पौडेल पक्षबीच यसरी भयो कुटाकुट (हेर्नुहोस् भिडियो)

उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा कुटाकुट भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो

निजामती सेवा पुरस्कारको घोषणा, क–कसले पाउने भए ?

चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष निजामती सेवा

बडादशैँको साइत सार्वजनिक, ११ बजेर ५५ मिनेटपछि उत्तम साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर

प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण

स्थानीय तहको तेस्रो चरणका असोज २ गते  हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ

सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु

सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा

चुनाव नहुँदै प्रदेश नं २ मा कांग्रेस–माओवादी यसरी चिप्लिए

प्रदेश नं २ का लागि तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचन हुन अब करिब ११ दिन बाँकी छ । प्रदेश नं २ का ८ वटा जिल्लामा आज उम्मेदवार मनोनयन

मधेसमा अज्ञात समूहद्वारा बम विष्फोट, सुरक्षा व्यवस्था कडा

महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका