मुख्य समाचार

सहसचिवको सरुवा कार्यान्वयन किन रोकियो ? यस्तो छ कारण

सरकारको लापरबाहीका कारण सहसचिवको सरुवा कार्यान्वयनमा समस्या देखिएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको

धेरै ब्याजको लोभमा सेनाको यो हालत, डुब्यो करोडौं रुपैयाँ

नेपाली सेनाले विभिन्न वित्तीय संस्था (फाइनान्स)मा राखेको कल्याणकारी कोषको करिब २३ करोड रकम जोखिममा छ । सेनाले निकट व्यक्तिका साथै धेरै ब्याजको लोभमा धराशयी बन्दै गएका

रसुवामा पहिरोले अाठ घर पुरिए, चार जना वेपत्ता

रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा आइतबार राति भीषण पहिरोमा परि आठ घर पुरिएका छन् । राति करिब ११ बजेको समयमा आएको पहिरोले पूर्ण रुपमा पुरिएको एक घरमा रहेका

माओवादीमा बहस : एकता कि विघटन

‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन। हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन। पार्टीमा अहिले गुटबन्दी मौलाएको छ। जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन

दलालको चलखेल बुझ्न लाइसेन्सका लागि मन्त्री लाइनमा बस्दा…

सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए । दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग

चिकित्सा शिक्षा विधेयक : संशोधन प्रस्ताव निजि कलेजकै पक्षमा

संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांदले महत्वपूर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन् । चिकित शिक्षा सुरधारका लागि केदारभक्त मााथेमा कार्यदलको

कमल थापाको राप्रपा पशुपति शम्शेरले फुटाए, अब कुन नेता कता ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । कमल थापाले नेतृत्व गर्दे आएको राप्रपाबाट फुटेर पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन्

‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताउनुभएको छ

सप्तरीमा बम विस्फोट, चार प्रहरी घाइते, भ्यानमा क्षति

अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं

मेयरमा निर्वाचित भएपछि के भनिन् रेणुले ?

चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताउनुभएको छ । उहाँले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही