मुख्य समाचार

जनतालर्इ अध्याराेमा राख्ने प्राधिकरणका कर्मचारीलाई थुन्न आदेश, काे काे परे ? (हेर्नुहाेस् सूचि)

काठमाडौँ, चैत्र ४ काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश

संविधानको कार्यान्वयन नै मुलुकको आवश्यकता र जनताको चाहना हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेची–महाकाली अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अभियान सम्पन्न भएको अवसरमा

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई

सहिद गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ । मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको

निर्वाचन आयोगका प्रदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्ने भएको छ । निर्वाचनको कामलाई तीव्रता दिएको आयोगले सुरक्षा, सरकारी तयारी लगायत विषयमा प्रधानमन्त्री दाहालको धारणा

१५ लाखको राइफल बोक्न थाले पधानमन्त्री पुत्र प्रकाश

लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन्। प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले

मेची–महाकाली अभियानकाे समापनमा एमाले नेताहरूले के–के भने ?

भीमदत्तनगर, चैत्र ३ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानको आज कञ्चनपुरको भीमदत्तनगरमा समापन गर्दै

फेरी सात किलो सुन सहित तीन जना पक्राउ

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा जाँच गर्दा बा१७च २२७५ नंको जिपको फिल्टरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको

देशभर लाेडसेडिङ हट्यो

नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज

एमाले नेता शेरधन रार्इ भन्छन्– मधेसी माेर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा

नेकपा (एमाले) का युवा नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राइले मधेसी मोर्चा कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभएको छ