मुख्य समाचार

नयाँ माध्यमिक परीक्षा (एसइई) को तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ

शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु

मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन्

सप्तरीका मृतक परिवारलाई मोर्चाद्वारा सहयाेग

एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट

चिनियाँ ठेकेदारको लापरवाहीले भरतपुर–बर्दघाट प्रसारण लाइन अनिश्चित

देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व–पश्चिम २२० केभी प्रसारण लाइनको

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य

गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी

मिरा रार्इ अब डकुमेन्ट्रीमा (हेर्नुहोस् भिडियो)

भोजपुरको सानाेदुङ्मामा खान–लाउन पनि धौ–धौ पर्ने परिवारमा हुर्किएकी मिरा राई १५ बर्षकाे कलिलाे उमेरमै माअाेवादीकाे शसस्त्र यु्द्दमा हाेमिइन् । त्यही युद्धमा होमिएकी मीरा राई कालान्तरमा ‘अयोग्य लडाकु’ बनिन् । मिराले

लोकमानविरुद्ध महाअभियोगकाे प्रस्ताव प्रतिवेदन स्वीकृत

व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ

मधेसी माेर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, यस्ताे छ अान्दाेलनकाे तालिका

काठमाडाैं, चैत्र १ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता सँगै माेर्चाले भोलि देखि  आन्दोलनका कार्यक्रम अघि बढाएको छ । माेर्चाले समर्थन फिर्ता लिए

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ ।आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना

जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ