
काठमाण्डौ, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं छन । उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन गत शनिबार यूएई गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन

काठमाण्डौ, माघ ४ सर्बोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्धको महाभियोग प्रस्ताव बारे कानुनि परामर्शकालागि महाअभियोग सिफारिस समितिले आज छलफल गर्दै छ । कार्की पदमुक्त

काठमाण्डौ, माघ २ गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गरेका छन । १९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले

काठमाडाैं, माघ २ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई

काठमाडाैं, माघ २ शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। अाजकाे कान्तिपुर दैनिकका अनुसार निशाकुसुमको गणतन्त्र

काठमाडाैं, माघ १ चर्चित नेपाली र्याप गायक यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन् । अनिल अधिकारी स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा

काठमाडौँ, माघ १ प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट

वालिङ, माघ १ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल नहुने दाबी गर्नुभएको छ । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाद्वारा

काठमाडौँ, माघ १ प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२

काठमाडौँ, पुस २९ न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा