
काठमाडौं, माघ ५ विवादका बाबजुद पनि उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज पद तथा गोपनियताको शपथ खादै छन् । प्रधानन्याधिश शुशिला कार्कीले उनीहरुलाई आज दिउसो १ बजे सर्वोच्च अदालत

काठमाडौं, माघ ५ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ

काठमाडौं, माघ ५ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको

काठमाडौं, माघ ५ नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी

काठमाडाैं, माघ ५ सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्। कार्कीले गत बिहीबार राहदानी विभागलाई

काठमाडौं, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन्। तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि आवश्यक

इनरुवा, माघ ४ परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले

काठमाण्डौ, माघ ४ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइछाड्ने बताएका छन् । सकेसम्म विधेयकलाई अघि बढ्नै नदिने र बढिहालेमा पनि त्यसलाई असफल बनाउने उनको

काठमाण्डौ, माघ ४ सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा परामर्श गर्न संसदीय समितिमा आमन्त्रण गरिएका विज्ञले सुझाव दिन अस्वीकार

काठमाण्डौ, माघ ४ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका