मुख्य समाचार

धुर्मुस–सुन्तली सम्मानित

बर्दिवास, पुस २५ हास्य कलाकारद्वय धुर्मुस–सुन्तली सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ मा मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका उनीहरुलाई

संशोधन विधेयकमाथि छलफल अघि बढ्ने

काठमाडौं, पुस २५ व्यस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले हिजो सदनमा प्रस्तुत गरेको संविधान संसशोधन विधेयकमाथिको

भारतलाई चेतावनी दिँदै पाकिस्तानले हाल्यो संयुक्त राष्ट्रसंघमा उजुरी

एजेन्सी । पाकस्तिानले भारतविरुद्ध राष्ट्रसंघमा उजुरी हालेको छ । भारतले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको भन्दै पाकिस्तानले संयुक्त राष्ट्रसंघमा उजुरी हालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले बुझाएको प्रतिवेदनमा भारतको गुप्तचर

राष्ट्रपतिले भनिन्- पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ

काठमाडौं, पुस २५ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो,

यस्तो छ, मोर्चाले चाहेको संशोधन

काठमाडौं, पुस २५ एमालेसहित विपक्षी नौ दलको अवरोध र होहल्लाबीच संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । आइतबार बसेको संसद् बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले विधेयक पेस गरेका

पाँच सांसद खरिद बिक्रीको खतरा बढ्याे

काठमाडाैं, पुस २५ सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ। सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम

यी हुन् कार्की बहिर्गमनका ‘नायक’

कार्कीको दवदवा चौतर्फी रहेका बेला उनी विरुद्धको रिट निरन्तर गर्न निवेदन दिन तपाईँलाई डर लागेन? भन्ने प्रश्नको जवाफमा अर्यालले भने, "मलाई बिल्कुल डर लागेन। म ठीक ठाउँमा छु, मैले एउटा

लाेकमान सिंह कार्की अयाेग्य, पदबाट मुक्त

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ ।

ज्ञवालीद्धारा दोस्रो पटक स्पष्टीकरण पेस

काठमाडौं,  पुस २४ पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना स्पष्टीकरण पेस गरेका छन् । सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार

मेट्रो रेल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं,  पुस २४ सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको