मुख्य समाचार

२४ घण्टामा ट्राफिक कारबाहीबाट १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी

विपी राजमार्ग बस दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो

बनेपा। विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टका अनुसार शुक्रबार भएको

भारतसँगको सीमानाबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सीमानाबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारणा मागेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष

पशुपति शिवालयमा पुरूष मृत भेटिएको घटनामा एक जना पक्राउ

काठमाडौं। काठमाडौंको पशुपति शिवालयमा एक पुरूष मृत भेटिएको घटनामा एक जना पक्राउ परेका छन्। २०८१ फागुन ६ गते काठमाडौं महानगरपालिका ८ पशुपतिको १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार

विश्वकप फुटबलमा अमेरिकाको सानदार जित

काठमाडौँ। विश्वकप फुटबलको सहआयोजक अमेरिकाले समूह चरणको पहिलो खेल जित्दै सानदार सुरुवात गरेको छ। शनिबार बिहान अमेरिकास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले जितेको हो। सुरुमा पाराग्वेका

सेफ सन्तोष साह पक्राउ

काठमाडौँ। सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो । गएराति उनलाई पक्राउ गरिएको हो । साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट

इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल

काठमाडौँ।आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमान्दारीका साथ काम गरेमा कुनैपनि कुरा असम्भव नरहेको बताउनुभएको छ। आईएमई ग्रुपको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आईएमईको शुरुवाती

हुम्लामा स्काभेटर दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिका–६ को बराइमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । सडक खन्ने क्रममा बिहीबार राति स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई किन थपियो ३० वर्ष जेल सजाय

उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको कसुरमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३०

इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी, पदाधिकारीमध्ये कोषाध्यक्षमा मात्रै मतदान [सूचीसहित]

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभाबाट कोषाध्यक्षबाहेक कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत भएका छन् । इप्पानको संशोधित विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष