
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

काठमाडाैँ। सिंहदरबारमा बसेकाे मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेकाे छ । शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पाेखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकका मुख्य तीन निर्णय सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बसेको मन्त्रिपरिषद्को बैठक जारी छ। बैठक केहीबेरअघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शुक्रबार भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबिच कृषि विकास, वातावरण संरक्षण तथा यस

काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना(असार) थपेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्ष भन्दा मुनिका बालबालिकालाई सैनिक (बाल सैनिक) का रुपमा प्रयोग गर्नु गम्भीर मानवअधिकार उल्लंघन भन्दै दण्डनीय कानुन बनाउनका लागि परमादेश जारी गरेको छ । शुक्रबार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्

काठमाडौँ, २८ जेठ । सरकारले अब सबै मन्त्रालयमा एक जना मात्रै सचिव रहने व्यवस्था लागू गरेको छ। गत शुक्रबार १० सचिवको सरुवा गर्दै सरकारले प्रत्येक मन्त्रालयमा एक सचिव रहने नीति

मेक्सिको सिटी, २८ जेठ । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच ४८ टोली सहभागी विश्वकप फुटबल आज रातिदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा ऐतिहासिक एस्टाडियो एजटेकामा सह–आयोजक मेक्सिकोले

काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा अन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले