मुख्य समाचार

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काठमाडौँ। काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ । अन्य ४ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको

आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम

औद्योगिक क्षेत्रको बक्यौता विवाद समझदारीबाट टुङ्ग्याउन महासङ्घको प्रस्ताव

काठमाडौँ, जेठ २९ गते । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार वापतको महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनमार्फत बक्यौता रकम

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन काँग्रेसको निर्देशन

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्न निर्देशन दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की, २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनुभएको छ । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम

बाल सैनिकको प्रयोगलाई कानुनमा समेट्न सर्वोच्चको निर्देशन

काठमाडौँ, २९ जेठ । सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुनमा बाल सैनिकको प्रयोगलाई समेट्ने व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिलकुमार

ट्रेड युनियन खारेजसम्बन्धी निर्णय कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ, २९ जेठ । ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालत ले यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्यायाधीश डा.

प्रवक्ता पोखरेलले भने- सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्छौँ

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी पसेको विषयमा आवश्यक कदम चाल्ने बताएका छन्। आज मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव

तीन दशकपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिंदै, झण्डै १९ सय रोपनी सार्वजनिक जग्गा खाली गर्ने बाटो खुल्यो

काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा