मुख्य समाचार

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपाली कांग्रेसले आफ्ना तीन मन्त्री र दुई राज्यमन्त्रीलाई फिर्ता बोलाएपछि नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्री

नेपाल एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

काठमाडौँ, २४ जेठ । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनल खेलमा हङकङलाई १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। सिङ्गापुर राष्ट्रिय

प्रतिनिधिसभा बैठक मंगलबार बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि करिब १ बजे बसेको थियो । तर विपक्षीहरुले पूर्ववर्ती माग अनुसार

ज्ञानेन्द्र शाहीले भने–अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय छानविन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा प्रस्तुत गरेको

विपक्षीको विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले आज पनि विरोध कायमै रहेको छ । करिब एक सातापछि सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले अवरोध गरेका हुन् ।विपक्षी दलहरुले प्रधानमन्त्रीको

बालेनलाई हर्क साम्पाङको चुनौती–नेपालले भारतको कहाँ–कहाँ अतिक्रमण गर्‍यो प्रमाण दिनू

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अभिव्यक्ति अविलम्ब सच्चाइनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आफूहरूले सदन अवरोध जारी राख्दा पनि प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

रूपन्देही । लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र

५६ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, १२ जिल्लामा जारी (विवरणसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म

रास्वपालाई राजेन्द्र लिङ्देनको सुझाव- वैदेशिक सम्बन्धमा अपरिपक्व व्यवहार देखाउन भएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षलाई परिपक्व व्यवहार देखाउन सुझाव दिएका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष

रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन

प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो । पार्टीका संस्थापक