मुख्य समाचार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा उक्त सर्वदलीय बैठक फागुन २१ गतेको निर्वाचन र नयाँ सरकारको गठनपछि पहिलो पटक बसेको

रवि लामिछानेले बोलाएको बैठकमा गएनन् हर्क साम्पाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार

संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल शुरु

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सोमवार बिहान सिंहदरबारमा शुरु भएको छ ।संसद्मा कायम गतिरोध अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उद्देश्यले

रविले सर्वदलीय बैठक बोलाउनु सकारात्मक : महेश बस्नेत

काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन् । ‘सरकार जनअपेक्षाविपरीत र जनविरोधी

रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेता नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका शीर्ष नेता सहभागी नहुने भएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी

रास्वपा चितवन सभापतिमा माधव खनाल निर्वाचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन्। सभापति पदका लागि

यी सडक छन् आज पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार विशेष गरी

इरानद्वारा इजरायलमा मिसाइल प्रहार, आक्रमण एक हप्ता चल्ने इरानी सेनाको दाबी

काठमाडौँ। इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ। अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ। इजरायली सेनाले पनि यस

एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि चुम्न हङकङसँग भिड्दै नेपाली टोली

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउ घट्यो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भने घटेको छ। राष्ट्र बैंकका