राजनीति

आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्दैछ । ‘प्रतिगामी षड्यान्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको थियो। बैठक साढे ११ बजे पार्टी कार्यालयमा

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

काठमाडौँ । कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी

बहुविवाह मुद्दामा पक्राउ परेका एमाले नेता शेर्पा कैद बापतको रकम बुझाएर छुटे

काठमाडौं । बहुविवाह मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा कैद बापतको रकम बुझाएर छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार कैदबराबरको रकम बुझाउन मिल्ने

कांग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व.गणेशमान सिंहको १११

निर्वाचनबारे पूर्वपदाधिकारीसँगको छलफलमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग छलफल गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

कांग्रेस फागुन २१ को निर्वाचनमा जानुपर्छ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फागुन २१ गतेको निर्वाचन लोकतन्त्रको प्राणवायु भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। गणेशमान सिंहको १११औँ

एमालेले बोलायो विघटित प्रतिनिधि सभा सांसदको भेला

काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ । नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय

संसद् पुनःस्थापनाको विपक्षमा गगन थापा, भने – अब निर्वाचनबाटै नयाँ संसद आउनेछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसद् पुनःस्थापनाको विपक्षमा उभिँदै आगामी फागुन २१ गते हुने निर्वाचनबाटै नयाँ संसद् आउने अडान लिएका छन् । नेकपा एमाले र कांग्रेस ससद् पुनःस्थापनाका