राजनीति

विश्वप्रकाश शर्मा भन्छन् – मधेसको सरकार गठन प्रक्रिया निन्दनीय छ, संघीयताप्रति थप वितृष्णा बढायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले प्रदेशमा संविधानको मर्मविपरीत देखिएको राजनीतिक घटनाक्रमले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाएको

पुसभित्र महाधिवेशन गर्नैपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुसभित्र नै महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष

अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक

विप्लवसहितका नेता आयोगमा, निर्वाचनमा भाग लिएर देश र जनताको सेवा गर्ने प्रतिवद्धता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले सञ्चारकर्मीहरुसंग कुरा

केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्छ: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको पार्टी विस्तारित बैठकलाई सम्बोधन

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ दर्ता गरेको छ। प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामा पहिलो विधेयक दर्ता भएको हो। अन्तरिम सरकारले ल्याएको यो पहिलो

विस्तारित बैठकमा डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । जेनजी आन्दोलनपछि डिरेल भएको

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन गरिएको हो। शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी चुनाव

घरबाट डेराको यात्रा : एक अनुभूति

शंकर पोखरेल/महासचिव, नेकपा एमाले १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्ष छलफलमा

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो । छलफलका विषयमा