
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ। प्रज्ञा भवन केही बेर अघिबाट बैठक सुरु भएको हो। यसअघि प्रज्ञामै सचिवालयको बैठक बसेको थियो। बैठकमा पार्टीको महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ। थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा केही बेरअघिबाट भेला सुरु भएको हो । केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस

काठमाडौं । नेपालमा राजनीतिक दलहरूको संख्या दिनानुदिन बढ्दै जाँदा नागरिकहरू जस्तै शिक्षामन्त्री महावीर पुनले पनि व्यंग्य गरेका छन् । पछिल्लो समय निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १ सय २५

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते इतिहासकै ठुलो जनसभा गर्ने बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज दिउँसो पत्रकारसँग संवाद गर्ने भएका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित उक्त संवाद कार्यक्रम दिउँसो १ बजे चौतारीको कार्यालय, पुतलीसडकस्थित न्यु प्लाजामा

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। पार्टीको आधिकारिकता ग्रहण गर्न साम्पाङ आफैँ आयोगमा उपस्थित भएका छन्। साम्पाङ नेतृत्वको यस पार्टीको चुनाव

काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन भएको छ। आइतबार दिउँसो भएको प्रदर्शनमा कांग्रेस सुधार अभियान (अन्डर फोर्टिन) का युवा कार्यकर्ताहरू सहभागी छन् ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी।पी।

काठमाडौं । पार्टी एकताका लागि तयार भएका वाम पार्टीहरूबीच २० कात्तिकमा संयुक्त बैठक बस्ने भएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य आठ दल तथा समूह एकताका लागि तयार भएका छन्।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । बैठक केही बेरमै सुरु हुन लागेको हो । आजको बैठकमा मुख्य एजेन्डा नेकपा (एकीकृत समाजवादी)