राजनीति

हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सदनमा गाँठो परेको भन्दै प्रधानमन्त्री नआउने तर बोकेर आउन

एमाले पुनर्गठन कार्यदलको बैठक जारी, ओली पनि सहभागी

काठमाडौं । नेकपा एमाले पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली

सरकारको कामप्रति असन्तुष्टि जनाउँदै शंकर पोखरेलले भने- यस्तो सुशासन चाहिँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा

‘अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक

राष्ट्रिय सभाको बैठक पनि बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको

आफ्नै पूर्वपीएलाई विप्लवले निकाले पार्टीबाट

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङ्गठन अधिवेशन

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका

बादल नेतृत्वको एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै

काठमाडौँ, २५ जेठ ।नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार (आज) बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए। ‘पहिलो बैठक