
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय

विराटनगर। कोशी प्रदेश सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने व्यवस्थामाथि पुनर्विचार गर्ने तयारी थालेको छ। कोशी सरकारले दुईदिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको निचोडसहित उक्त व्यवस्थामाथि

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्रीका पछिल्ला गतिविधीलाई बालापनको संज्ञा दिएका छन् । शनिबार राति प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्तिगत फेसबुक पेजमा राखेको पोस्टलाई लिएर आज किरातीले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा शनिबार सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ भने चितवन, रसुवा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशमा १४ जिल्ला मध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन् । पार्टी उपसभापतिमा मानबहादुर तामाङ,

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको जिल्ला सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार भण्डारीले ३४१ मत प्राप्त गर्दै नेतृत्व हात पारेका हुन्। सभापति पदका उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार कुल ५२८

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्। शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशन बाट दाङको लमहीबाट प्रतिनिधित्व गर्ने ३४ वर्षीय युवा किरण खनाल निर्वाचित भएका छन्। जिल्ला सभापतिमा चार जना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान