राजनीति

तत्कालीन सचिव गणेश शाहले छाडे माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश शाहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै आफूले पार्टी छाडेको

जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो: प्रचण्ड

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक नेतृत्व आफुले लिनुपर्ने बताएका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले देशमा आएको

ओलीले गरे प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलनको प्रस्ताव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानलाई लयमा फर्काउन सडक आन्दोलन अघि बढाउने प्रस्ताव पेश गरेका छन् । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको

वर्तमान सरकारकै कारण फागुनमा चुनाव हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी गरेका छन्। नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

केन्द्रीय कमिटी बैठकमा ओली बोलिरहँदा झ्याप्प बत्ति गएपछि गाली खाए सहभागीले

काठमाडौं । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठक हलभित्र होहल्ला नगर्न भन्दै सहभागीहरुलाई थर्काएका छन् । ओलीले सम्बोधन गरिरहँदा झ्याप्पै

२७ मंसिरदेखि पोखरामा एमाले महाधिवेशन गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् । सभामुख घिमिरेले बुधबार बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् । सभामुखले छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी

नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए। बैठकमा देउवाले भने–‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक

कांग्रेस बैठक बस्ने भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा, चेकजाँचपछि मात्रै भित्र प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् । नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने गर्ने, नगर्ने भन्नेबारे निर्णय लिन कांग्रेसले केन्द्रीय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, देउवा पनि उपस्थित हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति शेरबहादुर देउवा पनि केन्द्रीय