
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् । बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री ओमप्रकाश अर्याललाई बकबक नगर्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले कानून र न्यायको शासन होइन, ‘कंगारू कोर्ट’ शैलीमा कथित जाँचबुझ

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीसँग वर्तमान मन्त्रीहरुको ब्यवहार उचित नभएको भन्दै गुनासो गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो भएको सर्वदलीय बैठकमा एमालेका महासचिव शंकर पोखरेलले मुख्य

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा माओवादी

काठमाडौं । सरकारले आज बिभिन्न ७ दलसँग संवाद गर्दैछ । प्रधानमन्त्री सुशीला कार्की उक्त संवादमा हुनेछिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन्। आफूलाई

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी आइतबार आयोगमा निवेदन परेको हो । निवेदनमा चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छन्। तिहारको अवसरमा सोमबार जारी शुभकामना सन्देशमार्फत उनले सरकार निर्वाचन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विघटित संसद पुनर्स्थापनाका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पूर्वप्रधानमन्त्रीहरूलाई पुन: प्रधानमन्त्री नियुक्त नगर्ने शर्तसहित संसद पुनर्स्थापनको प्रस्ताव गरेका हुन्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान नै चलाएका समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय