राजनीति

संसदमा सोबिताको स्पष्टीकरण : प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन राम्रोसँग कान खोलेर सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा

सुदूरपश्चिमपछि नागरिक उन्मुक्तिद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको प्रदेश सभा बैठकमा नाउपाले समर्थन फिर्ता लिएको बताएको हो । मधेस प्रदेशमा नागरिक

प्रधानमन्त्रीसँग स्पेन गएकाहरू फर्किएनन् : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्–‘सम्माननीय प्रधानमन्त्री

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह

प्रधानमन्त्री ओलीले गरे अत्यावश्यक बाहेकका कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक बाहेक निर्धारित कार्यक्रम स्थगित गरेका छन् । चीनको तिब्बत क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीले रसुवागढी आसपासमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित सबै

निजामती विधेयक छानबिनको नेतृत्व कांग्रेसलाई दिइएपछि रास्वपाको आपत्ति

काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ प्रकरणमा गठित छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसले पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीव्र असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता

रेशम चौधरीसँग प्रधानमन्त्री ओलीको एक घण्टा भेट, समर्थन फिर्ता र मन्त्री बर्खास्तीबारे कुरा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर भेटवार्ता भएको छ । उनीहरुबीच बालुवाटारमा सोमबार दिउँसो सवा १२ बजेदेखि करिब एक

राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार, उच्चस्तरीय छानबिन समिति गठनको माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । आइतबारको संसद बैठक सुरु

माओवादीको बहिष्कारका बावजुद संसदीय समितिले अनुमोदन गर्‍याे सर्वोच्चमा प्रस्तावित न्यायाधीशको नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैठक बहिस्कार गरेपनि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ। आज बसेको संसदीय समितिको बैठकले

डेढ घण्टा पर सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति डेढ घण्टा पर सारिएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले