
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले

काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको जानकारी गराएका हुन् ।

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुईदुईपटक विघटन गरेको प्रतिनिधि सभा अहिले पुनस्स्थापनाको माग राख्नु हास्यास्पद हुने बताएका छन् । ललितपुरमा जारी नेकपा एमालेको

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा

काठमाडौं । जनमत पार्टी विभाजनविरुद्ध अध्यक्ष डा. सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जनमतका अध्यक्ष राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता तत्काल खुलाउन माग गर्दै लिखित पत्र दिएका छन्। बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य ढुंगेलले

काठमाडौं । बिहिबार दर्ता भएको बुद्ध एयरका सञ्चालक बिरेन्द्रबहादुर बस्नेतको नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले २० प्रतिशत भन्दा कम मत पाए सरकारमा सामेल नहुने घोषणा गरेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेनजी प्रदर्शनले विध्वंशको रूप लिएको टिप्पणी गरेका छन् । आज गृहजिल्ला चितवन भरतपुरमा नेता-पार्टी कार्यकर्तासँगको

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो ।