राजनीति

आज–भोलि नै संसद अवरोध हट्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद्‌ अवरोध खुलाउन सत्तापक्षी र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको बताएका छन् । आज मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री

रास्वपाको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा

राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नु पर्ने बताएका छन् । अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना

माओवादीलाई पहिलो पार्टी बनाउन नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् । मंगलबार

म देश दौडामा निस्किँदा एमालेलाई सोध्नु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने बताएकी छन् । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

काठमाडौं । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट

संसद बैठक अवरुद्ध हुँदा ठूलो नोक्सानी भइरहेको छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठक अवरुद्ध हुँदा ठूलो नोक्सानी भएको बताएका छन् । बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले ठुलो नोक्सानी पुगेको उनको भनाई

कांग्रेस सभापति देउवा नै भिजिट भिसा प्रकरणको छानविन गर्न चाहँदैनन् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै भिजिट भिसा प्रकरणमा छानविन गर्न लचक नभएको आरोप लगाएका छन् । अख्तियार

पार्टीमा ७० वर्षे उमेरहदको विषयले फेल खाइसक्यो, म नै ७४ मा चल्दैछु : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको बताएका छन् । पार्टीमा ७० वर्षे उमेरहदको विषयमा उठेको कुरालाई

भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विपक्षी दलले विश्वास गर्नुपर्छ : निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन प्रमुख प्रतीपक्ष दल नेकपा माओवादीलाई आग्रह गरेका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना