राजनीति

ढिलोगरी सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीहरुको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नमा विलम्ब गरी सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे दुई बजे मात्रै सुरु भएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर

विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको उक्त बैठक कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्न लागेको हो । कांग्रेस संसदीय

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

श्रम संस्कृति पार्टीले भन्यो- सरकारको राष्ट्रघाती बदनीयत प्रष्ट भयो

काठमाडौँ। भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको अभव्यक्तिले सरकार सीमा रक्षा र

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ। प्रतिनिधि सभा बैठक बस्दैछ। सोमबार बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुनेछ।अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत

भारतसँग सीमा विवादबारे अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ- विप्लव

काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले सीमा विवादसम्बन्धमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादबारे ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’भन्ने आशयको

राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नेछन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका

रविसँग आज को को जाँदैछन् भारत?

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन्। रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ

ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोगबारे सरकार उल्टो बाटोमा : शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोगबारे सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक