राजनीति

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा सम्पूर्ण नेपाली

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन

अध्यक्ष पद नछोड्ने ओलीको घोषणा, भने- पार्टीलाई अलपत्रै छोडेर हिँड्छ भन्ने आशङ्का नलिनुहोला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको बेला

ओली भन्छन्- तत्कालीन सरकार ढाल्न जेनजी आन्दोलनको नाममा षड्यन्त्र रचियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यले रचिएको पूर्वनियोजित षड्यन्त्र भएको आरोप लगाएका छन् । बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौंमा आयोजना गरेको

ओलीकै अगाडी उपाध्यक्ष पौडेलले भने- कम्युनिस्टहरू कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था आयो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो निर्वाचन परिणामले नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर प्रभाव पारेको स्वीकार गरेका छन् । बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौंमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् । प्रदेशमा एमालेबाट भूमिश्वर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् । मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्नेगरी बैठक

राप्रपा नेताले छाडे पार्टी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमले पार्टी परित्यागको घोषणा गरेका छन्। वि।सं। २०६५ साल श्रावण १० गतेदेखि विद्यार्थी राजनीतिमा

आजदेखि एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सुरु हुँदै, उद्‌घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले आफ्नो संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राख्दै दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु गर्दैछ । केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि सुरु