
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन् । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकार यही तरिकाले अगाडी बढे नेतृत्व र मुलुकमाथि नै संकट आउने बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले यस्तो

काठमाडौँ । सत्ता गुमेपछि नेकपा माओवादी केन्द्र जनताको साथ खोज्दैछ । करिब १० वर्षपछि बाध्यतावश प्रतिपक्षमा पुगेको माओवादीले जनता सम्झिन थालेको हो । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महिला प्रधानमन्त्री कहिले बनाउनुहुन्छ भनेर प्रश्न गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रहरी महानिरीक्षकबारे सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चारमन्त्री गुरूङलाई जिब्रोमा ब्रेक

धनगढी । गृहमन्त्री रमेश लेखकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको विवादास्पद अभिव्यक्तिका विषय मिलिसकेको बताएका छन् । प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध नबनाइ जनतालाई खुसी बनाउन नसकिने बताएका छन्। लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले एमाले सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले नै हटाएको खुलेको छ । मेयर बालेनको सचिवालयका अनुसार धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले मेयर

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उपस्थित भएकी छन् । मंगलबारको समिति बैठकमा उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ