
पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ। जिल्ला अदालत कास्कीका अनुसार लामिछानेविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशकै बेञ्चमा परेको हो।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुबीच शिष्टाचार भेटवार्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको

काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्। बैठकमा राजनीतिक घटनाक्रम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रचण्डले संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि विपक्षी दलहरूको बैठक बोलाएका

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने दलले महिला

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्। उपप्रमुख न्यौपानेले दशैंअघि नै पदबाट राजीनामा दिएका हुन् । न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन्। तुल्सिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले कांग्रेस र एमाले नेतृत्व

काठमाडौँ, असाेज २९ गते । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको बेसमा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिरोमा पुरिएर ६ जना खेलाडीको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत सरकारसँग यस्तो माग