राजनीति

अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

तनहुँ, २७ असोज । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हस्तान्तरण गरेको ५१ लाख बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो

सहकारी ठगीको प्रतिवेदनमा राजनीतिक चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्

दशैं मनाएर ओली नेतृ‌त्वको सरकार छाड्छौँ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दशैं मनाएपछि केपी शर्मा ओली नेतृ‌त्वको सरकार छाड्ने बताएका छन् । जन्मदिनको अवसरमा सोमबार एक भिडियो सन्देश जारी गर्दै चौधरीले यस्तो बताएका

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । नियमित मन्त्रिपरिषद् बैठक भएकाले

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन्। बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूचीसहित)

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन्। १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका हुन्। सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले

माओवादी अध्यक्ष प्रचण्डले भन्छन् – रवि लामिछानेलाई मैले क्लीन चिट दिएको छैन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आफुले क्लीन चिट नदिएको बताएका छन् । आज चितवन आइपुगेका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई क्लीन चिट नदिएको

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको