राजनीति

प्रधानमन्त्री ओलीलाई एमाले नेताहरुले बुझाए सुझावपत्र

काठमाडौं । नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएका छन् । पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र

संसद भवन निर्माणमा कुनै सम्झौता नगर्न सभामुख घिमिरेको निर्देश

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद भवन निर्माणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । सिंहदरबारमा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजनालगायत सरोकारवाला निकायसँग छलफल गर्दै सभामुख घिमिरेले संसद

मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू

अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख इन्दिरा विवादमा

काठमाडौं । अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छिन् । आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि

अर्थ मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । कांग्रेस सांसद सुनिल यादव

महान्यायाधिवक्ता बडालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नव नियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो। बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको

संसदमा प्रधानमन्त्री ओलीसँग साउन ७ गते प्रश्नोत्तर हुने

काठमाडौं । साउन ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधिसभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री ओलीसँग सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको हो। आज सभामुख देवराज

बजेट खर्च गर्न मधेश सरकारले दियो अख्तियारी

वीरगन्ज । मधेस सरकारले चालू आर्थिक वर्ष सुरु भएसँगै बजेट खर्च गर्ने अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरेको बताएका छन् । खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो