राजनीति

वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्री पौडेलको निर्णय

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेका छन्। मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्णय गरेका हुन् । यससँगै अब ब्लेन्डेड फाइन्यान्स,

प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्चमा

काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद

खादामाला नलगाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा नलगाउने घोषणा गरेका छन्। नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । मन्त्रालयमा कर्मचारीले पौडेलको स्वागतमा सबै तयारी

नवनियुक्त प्रधानमन्त्री ओलीलाई प्रचण्डले दिए बधाइ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ तथा शुभकामना दिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई प्रचण्ड सफल कार्यकालको

दलित समुदायविहीन ओली मन्त्रिपरिषद्

काठमाडौँ । केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३

यी हुन् ओली मन्त्रिपरिषद्का ११ नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ११ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् । कांग्रेसबाट आरजु

नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन्। उनले दुई देशबीचको मित्रतालाई

माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ समारोह बहिष्कार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोह अध्यक्ष नेपालले बहिस्कार

प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्तिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्रिपरिषदमा कांग्रेस र

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका