राजनीति

कांग्रेस र एमालेलाई रविको प्रश्न – संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजेको हो ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन्। विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। गृहमन्त्री

योगेशको प्रचण्डलाई प्रश्न : तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ?

काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले प्रचण्डले महिला, दलितका नाममा फेरि आगो बाल्न खोजेको भन्दै त्यो सम्भव नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीले आज

कांग्रेस–एमालेले देशलाई ४७ सालतिरै फर्काउन खोजे : प्रचण्ड (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वको नाममा कांग्रेस र एमालेले देशलाई २०४७ सालतिरै फर्काउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो

प्रचण्डले भने – यती, ओम्नी र गिरिबन्धुको कलंक नबोकी सरकार चलाउन नसकिने रहेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती, ओम्नी र गिरीबन्धुको कलंक नबोकी प्रधानमन्त्री बन्न सफल भएको बताएका छन्। प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले

संविधान संशोधनमा खेलाँची नगर्न कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा खेलाँची नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा खेलाँची नगर्न कांग्रेस-एमालेलाई चेतावनी दिएका हुन्। उनले

संविधानमा माओवादीको ठूलो लगानी छ, कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी रहेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संविधानमा

प्रधानमन्त्री प्रचण्डले पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने

काडमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि प्रधानमन्त्री प्रचण्डले दिउँसो ३

प्रचण्ड आजै खुमलटार सर्ने, संसद्‌बाट सिधै पेरिसडाँडा जाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेसिरडाँडा पुगरे शुक्रबार नै निजी निवास खुमलटार जाने भएका छन् । बिहान प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै पार्टी

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रवक्ता