राजनीति

निर्वाचन आचारसंहिता आजबाट लागू, के गर्न पाइन्छ के पाइँदैन ?

काठमाडौं, असाेज १२ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । आयोग पदाधिकारी बैठकले मंगलबार मध्यरातबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं, असाेज १२ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री

ठूला दललाई चुनावी घोषणापत्रको चटारो

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणापत्र तयारीमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई टिकटसँगै

कांग्रेसभित्र खैलाबैला : संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं, असाेज ११ आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची

समानुपातिक बन्दसूचीमा राणा–लोहनी हानाथाप, गोप्य मतदानबाट टुंगियो विवाद

काठमाडौं, असाेज ११राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई पूर्वअध्यक्षबीच आगामी प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा ‘को अगाडि पर्ने ?’ भन्ने विषयले रोचक वातावरण बनाएको छ । पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच समानुपातिक

कांग्रेसमा सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र

मधेसका प्रभावशाली नेता धमाधम एमाले प्रवेश गर्दै

काठमाडौँ, असाेज ९ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा

उम्मेदवारको खर्च सीमा बढाउने तयारी

काठमाडौं, असाेज ९ आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ । उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले

सभामुख र उपसभामुख पद खाली गराउन दायर गरेको रिटमाथि सुनुवाइ आज

काठमाडौं, असाेज ७ सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पनि आजै सुनुवाइ हुँदैछ । बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको हो । प्रधानमन्त्री

राजनीतिक दलदलमा प्रहरी : कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

काठमाडौं, असाेज ७नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’