राजनीति

माओबादी केन्द्रको नाम फेर्ने तयारी, यी हुन् प्रस्तावित नाम

काठमाडौं, फागुन २८ नेकपा माओवादी केन्द्रको नाम फेर्ने तयारी गरिएको छ । एमालेसँग पार्टी एकतापछि नेकपा बनेपनि सर्वोच्चले माओवादी केन्द्रनै ब्यूँताइदिएपछि पार्टीको नाम फेर्न पार्टीमा छलफल सुरू भएको हो ।

प्रधानमन्त्रीले दिए जसपालाई आश्वासन, भट्टराई र यादव भने अप्ठ्यारोमा

काठमाडौं, फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेका छन् । सरकारी पक्ष र जसपाका

प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै, ७ वटा अध्यादेश पेश गरिने

काठमाडौं, फागुन २६ पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतमले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ, फागुन २६प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश अनुसार गत आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल

कांग्रेस नेता जोशीको अझै होस् आएन, फेरि भेन्टिलेटरमा राखियो

काठमाडौं, फागुन २५ पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन । उनलाई शनिवारदेखि पुनः भेन्टिलेटरमा राखिएको छ । नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर

एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गर्न १५ दिनको समय

काठमाडौं, फागुन २५ निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, फागुन २५ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सर्वोच्च अदालतले आइतबार नेपाल

नेपाल र खनाललाई अपराधी हुन् : सूर्य थापा

काठमाडौँ, फागुन २५सर्वोच्च अदालतले तीन बर्षअघि एकीकरण भएको नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अबस्थामै फर्काएपछि एमाले र माओवादी केन्द्र छुट्टिएका छन् । सर्वोच्चको फैसलासँगै नेकपाको ओली समूह र प्रचण्ड–माधव

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्य गर्दै, जोगिएला सरकार ?

काठमाडौं, फागुन २५ तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ । अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका

प्रचण्ड र माधव फर्के आ-आफ्नै घर, गरे बिदाई बैठकमा यस्तो निर्णय

काठमाडौं, फागुन २५ सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब