राजनीति

एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना, के भन्छन् महन्थ ?

काठमाडौं, चैत्र १८ नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ । सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ । जसपाको

धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढी, चैत्र १७ नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपाल (माधव समूह)ले धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले नेता माधव

सरकार र थरुहट थारुवान संघर्ष समितिबीचको वार्ता सकारत्मक

काठमाडौं, चैत्र १७ सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता सकारात्मक भएको छ । मंगलबारको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ । संघर्ष समितिका मागपत्रबारे मंगलबार र बुधबार

ओलीलाई नेता नेपाल र रावलको स्पष्टीकरण चित्त बुझेन, कारबाही गर्ने तयारी

काठमाडौं, चैत्र १३नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम

खनाल संसदीय दलको बैठक सहभागी, आफ्ना भनाई राखेर बाहिरिए

काठमाडौं, चैत्र १३ नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा नेता झलनाथ खनाल सहभागी भएका छन् । यस अघिका बैठकहरु बहिस्कार गर्दे आएको माधब नेपाल– झलनाथ खनाल पक्ष शुक्रबारको बैठकमा सहभागी

एमालेले सोध्यो माधव नेपाललाई १० बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

काठमाडौं, चैत्र १० नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ। पार्टी हित विपरित गतिविधि गरेको भन्दै शनिबार बालुवाटारमा बसेको केन्द्रीय

सत्ता समीकरणबारे धारणा प्रष्ट पार्ने काँग्रेसको तयारी, बोलाइयो पदाधिकारी बैठक

काठमाडौं, फागुन ९ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सत्ता समीकरणबारे छलफल गर्दैछ । छलफलका लागिआज सभापति शेरबहादुर देउवाले वर्तमान तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।   अहिलेको समसामयिक राजनीतिक

ओलीलाई थप शक्तिशाली अधिकारी, लगियो यस्तो प्रस्ताव

काठमाडौं, चैत्र ७ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने प्रस्तावमा छलफल अगाडि बढाएको छ । संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेका

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, चैत्र ७ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल समूहले गुटगत गतिविधि गरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा

ओलीले बोलाए संसदीय दल र केन्द्रीय कमिटी बैठक, खनाल-नेपाल पक्ष के गर्छ ?

काठमाडौं, चैत ७ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीको संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान १० बजे संसदीय दल र दिउँसो