
काठमाडौं, फागुन २४ सर्वोच्च अदालतको फैसलापछि अप्ठ्यारोमा परेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ रणनीतिका साथ अगाडि बढ्ने तयारीमा जुटेका छन् । हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि आज

काठमाडौं, फागुन २४पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता

काठमाडौं, फागुन २४ नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड(नेपाल समूहले बिहान ११ बजेका

काठमाडौं, फागुन २३ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठकमा सबै सांसदलाई बैठकमा उपस्थित हुन निम्तो गरिएको ओली निकट नेता सुवासचन्द्र नेम्वाङले बताए।

काठमाडौं, फागुन २३ सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गर्दै नाराबाजी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको

काठमाडौं, फागुन २३ नेकपा प्रचण्ड–माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका

काठमाडौं, फागुन २३ नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १११ जनाको पीसीआर परीक्षण गरिएकोमा ६६ जनामा

काठमाडौं, फागुन २३ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद टुंग्याएको छ । सर्वोच्चको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को

काठमाडौं, फागुन २३ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नाम विवादबारे अज फैसला हुने भएको छ। फैसलाको मिति गत बिहीवारका लागि तोकिएकोमा पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकोले उनको शोकमा सर्वोच्चसहित सबै

काठमाडौ, फागुन २३ प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार ९आज० सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको