राजनीति

नेकपा कसको ?

काठमाडौँ, फागुन १५प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको भन्ने अर्को दाबीसहित सर्वोच्च अदालतमा परेको

काँग्रेस पदाधिकारी बैठक : सत्ता समीकरणबारे गर्‍यो निर्णय

काठमाडौं, फागुन १४ नेपाली कांग्रेसले सत्ता समीकरणबारे पर्ख र हेरको नीति अपनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय

संसदभित्र नेकपाको संघर्षले अप्ठ्यारो परिस्थिति निम्त्याउने

काठमाडौं, फागुन १३प्रतिनिधिसभा चुनावबाट दुई तिहाइ मतसहित ५ वर्ष सरकार चलाउने मान्डेट पाएको नेकपा ३ वर्षमै दुईतिर बाँडिएपछि अब सत्ता सञ्चालनका लागि दुवै पक्षलाई अर्को पार्टीको साथ चाहिने भएको छ

ओली स्वार्थकी सहयोगी राष्ट्रपति भण्डारी विवादमा

काठमाडाैँ, फागुन १३प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति

सरकारमा जाने लाइनमा जसपा

काठमाडौं, फागुन १३जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको

दाहाल-नेपालद्वारा तत्काल उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन

काठमाडौं, फागुन १३ नेकपा (दाहाल-नेपाल समूह)ले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र

कसरी बढ्छ अबको प्रक्रिया ?

काठमाडौं, फागुन १२सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंकासमेत चिर्दै

संवैधानिक निकायका नियुक्ति धरापमा, के भन्छन् कानूनविद् ?

काठमाडौं, फागुन १२ प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि धरापमा परेको छ । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो । 

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं, फागुन ११ प्रधानमन्त्री केपी ओलीले आज बिहान १० बजेका मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्नेलगायतका निर्णय हुनसक्ने

प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाको चरणमा, आज पेशी

काठमाडौं, फागुन ११ प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दै आजको लागि पेशीमा रहेको छ । सर्वोच्चले मंगलवारदेखि यो मुद्दामा कस्तो फैसला सुनाउने छलफल गर्नेछ । चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण