राजनीति

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ, बुटवल आउनुहोस्

काठमाडौं, फागुन १ प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोजित भेला अहिलेसम्मकै विशाल जनसभा भएको बताएका छन् । उनी नेतृत्वको नेकपाले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल

बुटवलमा आज शक्ति प्रदर्शन गर्दै ओली समुह

बुटवल, फागुन १प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल आउँदै छन् । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री

बुटवलमा आज सत्तापक्षले जनसभा गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुटवल, माघ ३० सत्तारुढ नेकपाको ओली समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा जनसभा आयोजना गरेको छ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।  सभाको तयारीका लागि बुटवलमा ओली समर्थक

रामकुमारी झाँक्री रिहा

काठमाडौं, माघ २९ राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्री रिहा भएएकी छन् । नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार दिउँसो

रामकुमारी झाक्री पक्राउ, लाग्यो यस्तो आरोप

काठमाडौं  माघ २९ नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, नत्र पक्राउ गर्ने चेतावनी

काठमाडौं, माघ २९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति

आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार !

काठमाडौं, माघ २९लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ । बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट

सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

काठमाडौं, माघ २८ नेकपा (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा सिंहदरबार बालुवाटार घेर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा

ओलीको जमानत जफत हुनेछ : झलनाथ खनाल

काठमाडौं, माघ २८ नेकपाका नेता झलनाथ खनालले दुई तिहाई बहुमत ल्याउने दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जमानत पनि जोगाउन नसक्ने दाबी गरेका छन् । प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा

नेकपा प्रचण्ड-माधव समूहले आज विरोध प्रदर्शन गर्दै, २ लाख मानिस उतार्ने दाबी

काठमाडौं, माघ २८ नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौँमा बिरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नेकपा प्रचण्ड माधव समूहले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्दैछ ।