विदेश

विश्वकपमा चम्किरहेको बेला मेस्सीको जन्मदिन, ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौं । विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेस्सी ३९ वर्षमा प्रवेश गरेका छन् ।विश्वकप २०२६ को सरगर्मीका बीच उनको जन्मदिन परेको हो । अर्जेन्टिनी फुटबल संघले सामाजिक सञ्जालमा

अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित

वासिङ्टन डिसी । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको युद्ध रोक्न वा थप सैन्य कारबाही अघि बढाउनुअघि संसद्को स्वीकृति लिन निर्देशन दिने प्रस्ताव पारित गरेको छ ।रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको

डलरको दबाबमा जापानी येन

जापान । अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ । अर्थमन्त्री सात्सुकी कातायामाले मङ्गलबार

बेलायतमा किन टिक्दैनन् प्रधानमन्त्री ?

लन्डन । बिल क्लिन्टनले सन् १९९२ को राष्ट्रपतिको चुनावी अभियानमा भनेका थिए, ‘इट्स द इकोनोमी, स्टुपिड !’ बेलायतको पछिल्लो राजनीतिक अवस्थालाई व्याख्या गर्न उनको यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक

स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन

तेहरान । विश्वको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज हुँदै व्यावसायिक जहाजहरूको आवतजावत क्रमशः बढ्न थालेको छ। समुद्री यातायात निगरानी गर्ने संस्था मरीन ट्राफिकको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कम्तीमा २४

जोर्डनविरुद्ध अल्जेरियाको रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाले जोर्डनलाई २-१ ले पराजित गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पहिलो हाफमा पछि परेको अल्जेरियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको

इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

काठमाडौं । अमेरिकाले इरानमाथि लगाउँदै आएको लामो प्रतिबन्ध अस्थायी रूपमा स्थगित गर्दै अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बिक्रीका लागि बाटो खुला गरेको छ । नयाँ सहमतिअनुसार इरानले कम्तीमा दुई महिनासम्म डलरमा

अमेरिका–इरान वार्तामा प्रगतिः ६० दिनभित्र अन्तिम सम्झौताको मार्गचित्र तयार

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले स्विट्जरल्याण्डको बुर्जेनस्टोकमा सम्पन्न अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सकारात्मक रहेको बताउनुभएको छ । इस्लामावाद समझदारी पत्रअन्तर्गत आयोजित उक्त पहिलो चरणको वार्ता सफल भएको र आगामी ६०

बेलायतका प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा

एजेन्सी। बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

कतारको ग्यास प्लान्टमा कसले गरायो भीषण विष्फोट ?

काठमाडौं । कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ। विष्फोटमा परी ५४ जना घाइते भएका छन् भने १८ जना वेपत्ता भएका छन्। कतार प्रशासनलाई उदृध