
ओटावा(क्यानडा) १९ जेठ ।क्यानडाका अधिकारीहरूले जङ्गलमा लागेको आगलागीका कारण क्यानाडाका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् । उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

पाकिस्तान र इरानबाट पछिल्ला दुई महिनामा करिब पाँच लाख अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर) ले जनाएको छ । एप्रिल र मे महिनामा यति ठूलो सङ्ख्यामा

काठमाडौं । विद्यार्थीहरुले गरेको विद्रोहमा हिंसात्मक दमन गरेको भन्दै बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधको मुद्दा चलाएको छ। गत वर्षको विद्यार्थी विद्रोहका बेला हिंसात्मक दमन गरेको भन्दै हसिना र

ढाका । बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख वाजेद हसिनाविरूद्ध उनको कार्यकालमा उनको निर्देशनमा प्रहरीद्वारा भएको लापर्बाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोपमा मानवताविरुद्धको अपराधको अभियोगमा आइतबारबाट सुनुवाइ सुरु हुने भएको छ। सन्

एजेन्सी । उत्तरी भारतमा लगातारको २४ घण्टाको वर्षाले गएको पहिरोका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाढीका कारण आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल प्रभावित भएका हुन् ।

कोलम्बो, १७ जेठ । विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलङ्कामा खराब मौसमबाट करिब छ हजार मानिस प्रभावित भएका छन् । खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४

जेनेभा, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी

वासिङ्टन, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लङ्घन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको सङ्केत गर्नुभएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको

वासिङ्टन, १५ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ

दक्षिण कोरिया, १५ जेठ। दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीबार जनाएको छ । रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका