विदेश

गाजामा साँच्चैको भोकमरी छ: ट्रम्प

वासिङ्टन डीसी । इजरायल र हमासबिच जारी द्वन्द्वका कारण गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भोकमरीबारे इजरायलको दाबीप्रति कडा प्रतिक्रिया दिएका छन्

बेइजिङमा भारी वर्षा र बाढी, ३० जनाको मृत्यु

एजेन्सी । चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ । बेइजिङ प्रशासनले आपतकालीन बाढी चेतावनी जारी गरेको छ । गत हप्ता शनिबारदेखि शुरू भएको

भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख

अदिस अबाबा, १२ साउन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रूपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको

थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

बैंकक, १२ साउन । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् । प्रहरीका अनुसार

थाइल्याण्ड र कम्बोडियाका सरकार प्रमुखबीच मलेशियामा वार्ता शुरु

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ ।मलेशियाको राजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो । यस

अर्थ मन्त्रालयले भन्यो–एमसीसीको निरन्तरताका लागि अमेरिकाबाट पत्र आयो

काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको ९एमसीसी० लाई अमेरिकाले निरन्तरता दिएको छ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको हो

बैंककमा बन्दुकधारीले गोली चलाउदा चार जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा अज्ञात बन्दुकधारीले गोली चलाउदा चार जनाको ज्यान गएको छ । अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो । स्थानीय बजारमा जथाभावी गोली

पहिरोमा परेर चीनमा चार जनाको मृत्यु, आठ जना बेपत्ता

बेइजिङ । चीनको राजधानी बेइजिङ र आसपासका प्रान्तहरूमा सोमबार भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा चीनको हेबेई प्रान्तमा चार जनाको मृत्यु भएको छ भने अरू आठ

गाजामा कुपोषणको संकट गहिरिँदै, डब्लुएचओको गम्भीर चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको भन्दै गम्भीर चेतावनी जारी गरेको छ । पछिल्लो राहत वितरणपछि सार्वजनिक चेतावनीमा डब्लुएचओले बालबालिका र आमनागरिकको जीवन

अमेरिकामा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान

काठमाडौं । राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गरिएको हो । सम्मानित