
नयाँदिल्ली । पश्चिम बंगालमा एक सरकारी कर्मचारीले बिदा आफ्ना चार जना सहकर्मीमाथि चक्कु प्रहार गरेका छन् । अभियुक्तको पहिचान अमितकुमार सरकारको रूपमा गरिएको अधिकारीहरूले बिहीबार बताएका छन् । उनी कोलकाताको

काठमाडौँ, माघ २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला खेलकुदमा तेस्रो लिङ्गीलाई प्रवेशमा रोक लगाएका छन् । उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै महिला खेलकुद महिलाका लागि मात्र हुने बताए

ब्युनस आयस, २४ माघ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज यातायात मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हितबारे

एजेन्सी। बंगलादेशमा पुनः हिंसा भड्किएको छ। आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो। बुधबार राति प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको ढाका स्थित घर तोडफोड गर्दै आगजनी गरेका

काठमाडौं, माघ २४ । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा आगालागी हुँदा कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ । कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिया निर्यातमा देखिएका समस्या समाधान गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज चिया उत्पादक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्

काठमाडौं । त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । नेदरल्यान्ड्सका स्टेर कालिस र फेब मोलकेनबोइरले शतकीय साझेदारी गरेपछि नेपाल १० विकेटले पराजित भएको हो। कालिस र

पञ्जाव । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सेनाको विमानले अमृतसरमा ल्याएको छ । भारतीय समय अनुसार बुधबार दिउँसो १ बजेर ५८ मिनेटमा अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु

काठमाडौँ । सांसद सूर्यबहादुर थापाले भारतीय नागरिकलाई भन्सार एजेन्टको रूपमा राखेका कारण बेथिति सिर्जना भएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्