
बोलिभियामा । बोलिभियामा एउटा बस दुर्घटना हुँदा ३० जना मानिसको मृत्यु भएको छ । चालकले नियन्त्रण गुमाउँदा दक्षिण पश्चिमी जिल्ला योकल्लामा ८०० मिटर तल बस खसेको स्थानीय प्रहरीले बताएका छन्

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका छन् । कुराकानीबारे सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिँदै राष्ट्रपति म्याक्रोनले आफूहरूले युक्रेनमा दिगो

काठमाडौं । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको हो । नेपाली र भारतीय गरी

एजेन्सी । कतारी अमीर शेख तमिम बिन हमद अलथानी भारत पुगेका छन्। अलथानीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा पुगेका हुन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालिएको विषयमा कूटनीतिक पहल गरिरहेको बताएका छन्। भारतमा नेपाली छात्राको मृत्यु र नेपालका विद्यार्थीलाई कलेजबाट निकालिएकोबारे प्रधानमन्त्री ओलीले सो कुरा

बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ। कुम्भमेलामा स्नान गरी फर्किँदै गरेका उनीहरूको सवारी दुर्घटनामा परी मृत्यु भएको हो। तिर्थालु सवार गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकुम्भमा स्नान गरेका छन्। भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा महामन्त्री थापाले परिवारसहित स्नान गरेका हुन् । महामन्त्री थापाले सामाजिक संञ्जालमा लेखेका

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । केआईआईटीमा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी हुन्। कलेजले उनले आत्महत्या गरेको

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश आइपुगेकी छिन्। फ्रान्समा लिग खेलिरहेकी साम्बा सोमबारदेखि सुरू हुने च्याम्पिनयनसिप खेल्न नेपाल आइपुगेकी हुन्।

काठमाडौं । प्रहरीले आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश महादेव चाँगु छन्। भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई जिल्ला