
इस्लामावाद, ११ पुस । पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई गत वर्षको मे

मुम्बई । वरुण धवनको मास इन्टरटेनर बेबी जोन सिनेमाघरमा रिलिज भएको छ । फिल्ममा वरुणसँगै कीर्ति सुरेश र वामिका गब्बी मुख्य भूमिकामा देखिएका छन् । ‘बेबी जोन’को अग्रिम बुकिङ रिलिज

म्याग्दी । म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो । मृत्यु हुनेमा भारतका

तोइपेई । ताइवानका उदीयमान राजनीतिज्ञ तथा गएको राष्ट्रपति निर्वाचनका उम्मेदवार को वेन–जेमाथि भ्रष्टाचार अभियोग चलाइएको छ । ६५ वर्षका नेतामाथि ताइपेई शहरको मेयर भएको समयमा घरजग्गा कारोबारमा ५ लाख डलर

एजेन्सी । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको तालिवान सरकारका अनुसार बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको हो । मृत्यु

एजेन्सी । पाकिस्तानको हवाई हमलामा अफगानिस्तानमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

ढाका, ९ पुस । एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको

काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार गरिएको छ। म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड लगेर उनीहरूलाई नेपाल ल्याइएको हो। नेपाली राजदूतावास बैंककले विज्ञप्ति निकालेर मेवाडीबाट

इस्तानबुल । टर्कीको एउटा कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट विस्फोटक पदार्थ बनाउने कारखानामा भएको हो । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार टर्कीको बालिकेसिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध