विदेश

विद्यालयमा आक्रमण गर्ने चिनियाँ पुरुषलाई मृत्युदण्डको सजाय

बेइजिङ । मध्य चीनको एउटा प्राथमिक विद्यालयबाहिर कारले भिडलाई कुल्चिँदा एक दर्जनभन्दा धेरै बालबालिकाको मृत्यु भएको घटनामा अदालतले कार चालकलाई निलम्बित हुन सक्ने गरी मृत्युदण्डको सजाय दिएको छ । नोभेम्बर

हमासका नेता हानियाको इरानमा हत्या गरेको इजरायलद्धारा स्वीकार

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासका नेता हानियाको हत्या गरेको स्वीकार गरेका छन् । इजरायलका रक्षामन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

ढाका, ८ पुस । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार

टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत

वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने संकेत गरेका छन् । राष्ट्रपति निर्वाचनको अभियानका क्रममा

पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा (५ महिना) एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९

१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको

पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषण

एजेन्सी । पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा रहेका छन् । आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर रूपमा बर्बाद वा गम्भीर कुपोषणबाट पीडित रहेको बताएको हो ।

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर ज स्वदेश फर्किने भएकी छन्। परराष्ट्रमन्त्री देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज

नाइजेरिया अपडेटः भागदौडमा मृतकको सङ्ख्या सङ्ख्या ३२ पुग्यो

लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्युको सङ्ख्या ३२ पुगेको जनाएको छ ।

धनगढीबाट सुनसहित दुई भारतीय पक्राउ

धनगढी । कैलाली प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुई भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको